Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

नगरपालिका परिचय

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम मिति ”०७१ साल मंसिर १६ को नेपाल सरकारको निर्णयले यस नगरपालिकाको गठन गरिएको हो । ललितपुर जिल्ला स्थित हाल यस नगरपालिकामा समावेश गरिएका साबिकका सैंबु, खोकना, बुंगमति, छम्पी र डुकुछाप गा.बि.स. क्षेत्र भित्रका प्रसिद्ध मन्दीरहरु मध्येका कार्यबिनायक गणेश मन्दीरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । पहाडी जिल्लामा पर्ने भएकोले यहाँको भौगोलिक बनावट भिर पाखाले भरिएको छ । २१.५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर २७०६४” उत्तरी अक्षांश र ८५०३०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ । नगरपालिका को सिमाना पुर्वमा ल.पु.उ.म.न.पा.