Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

पुराना तथा नया घर नक्सा पास बारे

कार्यविनायक नगरपालिका कार्यालय
सार्वजनिक सुचना
२०७३।०४।०१

कार्यविनायक नगरपालिका छ्रयासिकोटले यस नगरपालिका भित्र नयाँ भएका तथा साविक गा.वि.स बाट निर्माण नियिमित प्रमाणपत्र लिर्इ निर्मण गरेका तर भवन निर्माण सम्बन्धी मापदण्ड भवन निर्माण संहिता २०६४ र २०७२ अनुसार नभएको तथा नक्सा पास नभएका कारण निर्माण सम्पन्न प्रमाणपत्र नलिएका तर निर्माण भएका भवनहरूको अभिलेखिकण गरी निश्चित मापदण्डका अाधारमा कानुन सम्मत बनाउदै लैजाने प्रयोजनका लागि सुचना भएको मितिले ९० दिन भित्र नगरपालिकाबाट निवेदनको ढाँचा लिर्इ निवेदन पेश गर्न यो सार्वजानिक सुचना प्रकाशित गरिएको छ । यो सुचना पुर्व निर्माण भएका हकमा मात्र लागु हुनेछ ।
निवेदनमा अनिवार्य संलग्न गर्नुपर्ने अावश्यक कागजातहरू
१. लालपुर्जाको फोटोकपी १प्रति
२. नागरिकताकाो फोटोकपी १ प्रति
३. मालपोत घर जग्गा कर तिरेको रसिदको फोटोकपी १ प्रति
४. घरधनी फोटो २ प्रति
५. जग्गाको नक्सा ब्लु प्रिन्ट १ प्रति
६. जग्गा नक्साको प्रमाणित ट्रेस १ प्रति
७. घरको फोटो २ तर्फको १।१ प्रति
८. घरको फिल्ड सर्जमिन मुचुल्का १ प्रति
९. घरको नक्सा सुचिकृत इन्जिनियरिङ फार्मबाट बनाइएको ३ प्रति
(नोटः सार्वजानिक जग्गा अतिक्रमण भएको र खोला खोल्सा मापदण्ड मिचिए र बनार्इएका भवनको नक्सा पास हुनेछैन ।)

Supporting Documents: